काठमाण्डौं ।
सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि तयार गरिएको वार्षिक बजेट स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकबाट बजेट स्वीकृत भएको जानकारी दिए। मन्त्रिपरिषद्बाट स्वीकृति पाएसँगै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले केही बेरमै संघीय संसद्मा बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस्