काठमाण्डौं ।
प्रतिनिधिसभाको बैठक यही जेठ २६ गतेसम्मका लागि स्थगित गरिएको छ । आज १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले सभामुख डोलप्रसाद अर्यालले बैठक मंगलबार दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्