Skip to content

प्रधानमन्त्री शाहले बाेलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं उमा आले

प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । सोही बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो २ बजे बस्ने भएको हो ।

बैठकमा सरकारको एक महिनाको कार्य समीक्षा, विभिन्न मन्त्रालयका गतिविधि र सुकुम्बासी बस्ती हटाउने अभियान लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्